Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-02-05
Expiry Date: 2024-02-11

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१०।२२ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।१४ देखि २०८०।१०।२० गते सम्म (ई.सं. २०२४, ५ हप्ता) ।
साप्ताहिक अंक: ०५/२०२४
 
१. प्रतिष्ठान भवनको दोस्श्रो तलाको भित्रि भाग निर्माण प्रक्रिया:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको दोस्श्रो तलाको भित्रि भाग निर्माण प्रक्रिया अघि बढेको छ | बुटवल उपमहानगर पालिकाले  आर्थिक वर्ष २०८०|०८१ का लागि यस प्रतिष्ठानको शैक्षिक कार्यक्रम संचालन अनुदान सहयोग शिर्षकमा बिनियोजन गरेको बजेट रु. ३,०००,०००.०० तिस लाख निकासका लागि बुटवल उपमहानगर पालिकाका इन्जिनियरबाट लागत अनुमान इस्टिमेट गराई पेश भएको छ |
२. प्रयोगशालामा चाहिने उपकरण
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवलको प्रयोगशालामा चाहिने उपकरणहरु समयमा प्राप्त हुन नसकेका कारण समस्या उत्पन्न हुन सक्ने कुरालाई ध्यान राखी समान छिटो खरिदका लागि सि.बा.म. अस्पतालको खरिद समितीमा अनुरोध भएको छ |

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.