Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2021-02-22
Expiry Date: 2021-02-28

Weekly News (W07_20210221_103_SCWH )  
 
 
१. लुम्बिनि प्रदेश स्वास्थ्य  निर्देशनालको पहल र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा  यहि मिति २०७७।१०२ गते देखि प्रथम चरण अन्तर्गत दोश्रो प्राथमिकताको लागी जनप्रतिनिधि, पत्रकार, बैकमा कार्यरत  तथा  निजामति कर्मचारी हरुको  लागी  कोभिड १९ बिरुध्दको खोप लगाउने  ( Covishield 4120Z004 Vaccinator ) लगाउने कार्य शुरुवात भयो । 

२.यहि मिति २०७७ साल फाल्गुण ५ गते स्वास्थ्य तालिम केन्द्र लुम्बिनि प्रदेशको आयोजनामा OTTM तालिमको १६औ ब्याचको शुरूवात भयो  । उक्त तालिममा पाल्पा जिल्ला अस्पताल, बर्दिया जिल्ला अस्पताल, पृथ्विचन्द्र अस्पताल नवलपरासी पूर्व, प्युठान जिल्ला अस्पताल, बर्दिया जिल्ला अस्पताल, भिम अस्पताल, भैरहवा, रुपन्देहीबाट गरी जम्मा  ६ जना सहभागी छन ।

३. मिति २०७७।११।०७ गते शुक्रवार यस अस्पतालका कन्सल्टान्ट (बाल रोग बिशेषज्ञ)  डा. सन्तोष पोख्रेलले Basic of ABG and Mechanical Ventilation बिषयमा अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रस्तुतिकरण गर्नु भयो । यस कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट लगायत सम्पूर्ण चिकित्सकहरु सहभागिता रहेको थियो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.