Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-03-02
Expiry Date: 2020-03-09

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
News of the week.
  
Weekly News (W09_202002029_103_SCWH ) (2076/11/11 to 2076/11/17)
 
१. मिति २०७६ साल फाल्गुण ११ गते बुटवल उध्योग बाणिज्य संघको स्थापनाको दिवसको उपलक्क्षमा प्रसुति भवनको छतमा निर्माण भएको ट्रसको जम्मा लागत रकम रू. २७,९७,००५.०० को ६०% ले हुने रकम रू. १६,७८,२०३.०० एक समारोह वीच उध्योग बाणिज्य संघको अध्यक्ष श्री खेम बहादुर हमालले यस अस्पतालका निमित्त निर्देशक डा. केशव राज शर्मालाई हस्ताण्तरण गर्नु भएको छ । साथै बांकि रकम अस्पतालको आन्तरिक श्रोतबाट खर्च गरिएको छ । 
 
२. यहि मिति २०७६ साल फाल्गुण १३ गते AMDA MINDS तथा Japan Coop, Japan बाट यस अस्पतालको अवलोकन भ्रमणको लागी निम्न ६ जना जापानिज पाहुनाहरु आउनु भएको थियो ।
  1. Ms. Kaeko Okuda              - Acting Country Director Nepal Office AMDA – MINDS
  2. Ms. Yoshi Takehisa         -Coordinator,  AMDA – MINDS Head Quarter, Japan
  3. Ms. Hiroko Okashiro        - Japan Coop
  4. Ms. Yoshie Hagihara        - Japan Coop
  5. Mr. Shozo HIrata              - Japan Coop
  6. Mr. Taihei Fukui              - Japan Coop
 
३. यहि मिति २०७६।११।१४ गते आन्तरिक ब्यबस्थापन समितिको बैठक यस अस्पतालको निमित्त निर्देशक डा. केशव राज शर्माको अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो । 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.