Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-03-23
Expiry Date: 2020-03-30

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
News of the week
 
 
 
 
Weekly News (W12_20200323_103_SCWH ) (2076/12/02 to 2076/12/08)
 
सि.बा.म. अस्पताल बुटवल मिति २०७६।१२।०६ गते,
१..बा.म. अस्पतालले आगामी आर्थिक बर्ष २०७७।७८ को लागी कार्यक्रम, नीति तथा बजेट सम्बन्धि १ दिने कार्यशाला गोष्ठीमा यस अस्पतालका बिभिन्न युनिट तथा बिभागका  सिनियर कर्मचारीहरुको सहभागितामा सुझाव तथा योजना संकलन गर्ने कार्य सम्पन्न भयो । सो सुझाव तथा योजनाहरुलाई छनोट गरी अन्तिम रुप केहि दिनमा सम्पन्न गर्ने निर्णय भएको छ । 

२.हालै भएको विश्वब्यापि कोरोना भाईरस संक्रमण (कोविद १९ ) बाट बच्नको लागी यस अस्पतालबाट २०७६ साल चैत्र ५ गते देखि कर्मचारीहरुलाई मास्क बितरण र अस्पतालमा आउने बिरामी,कर्मचारी,कुरुवा तथा अस्पताल भित्र आउने सबैलाई अनिवार्य रुपमा Hand Sanitizer ले हात सफाई गर्ने र अस्पतालबाट तयार गरिएको कपडाको मास्क अस्पताल आउने बिरामीहरुलाई अनिवार्य रुपमा लगाउने ब्यबस्था गरिएको छ । 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.