Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-04
Expiry Date: 2024-03-09

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।११।२१ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।१३ देखि २०८०।११।१९गते सम्म (ई.सं. २०२४, ९ हप्ता) ।
साप्ताहिक अंक: ०९/२०२४
 
१. Clinical Posting सम्बन्धमा :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत नर्सिंग विधार्थीहरुको  आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा Clinical Posting शुरु भएको छ |  

२. नतिजा प्रकाशन तथा अभिभावक बैठक:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत नर्सिंग विधार्थीहरुको  First Term परिक्षाको नजिता प्रकाशन तथा निजका  अभिभावकहरु सित अन्तरक्रिया बैठक सम्पन्न भयो  |
 
३. मनोरोग सम्बन्धि सचेतना कार्यक्रम सपन्न :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विधार्थीहरु , शिक्षक तथा प्रतिष्ठानका कर्मचारीहरु लाई आम्दा नेपालका पूर्व अध्यक्ष तथा मनोचिकित्सक डा. सरोज प्रसाद वझाले बिधार्थीहरु लाई अध्यनका क्रममा हुन सक्ने मनोरोग र  यस रोगबाट हुने समस्या र समाधानका उपाय सम्बन्धि जानकारी तथा सचेतना प्रदान गर्नु भयो |   
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.