Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-01
Expiry Date: 2024-01-07

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।०९।२३ गते, सोमवार
(अवधि वि.सं. २०८०।०९।१६ देखि २०८०।०९।२२ सम्म । इ.सं. २०२३, १ हप्ता)

 
१. निरन्तर कक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१ का भर्ना भएका ल्याव टेक्नोलोजी,सामान्य चिकित्सा, नर्सिंग अन्तर्गत प्रथम वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छl
 
२. डिप्लोमा कार्यक्रमको दोश्रो र तेश्रो कक्षा संचालन
शैक्षिक सत्र २०८०/०८१ मा डिप्लोमा तह दोश्रो र तेश्रो वर्षको कक्षा सञ्चालनका लागि आवश्यक तयारी भईरहेको छl
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.