Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-11
Expiry Date: 2024-03-17

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।११।२८ गते, सोमवार
(अवधि वि.सं. २०८०।११।२१ देखि २०८०।११।२७ सम्म । इ.सं. २०२४, १० औं हप्ता)

 
१. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् वाट अनुगमन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा सञ्चालित नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रमहरूको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् वाट मिति २०८० फागुन २७ गते देखि अनुगमन शुरू भएको छ।
 
२. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
३. सामुदायिक फिल्ड अभ्यास
नर्सिङ्ग कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू सामुदायिक फिल्ड अभ्यास इलाम जिल्लाको वुकुवा गाउँपालिका वडा नं. ५ मा निरन्तर सञ्चालन भइरहेको छ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.