Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-03
Expiry Date: 2024-03-09

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल

साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।११।२८ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।२० देखि २०८०।११।२६ गते सम्म (ई.सं. २०२४, १० हप्ता) ।
साप्ताहिक अंक: १०/२०२४

. नतिजा प्रकाशन तथा अभिभावक बैठक:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत डिप्लोमा इन फार्मसी तथा सामान्य चिकित्साका विधार्थीहरुको  First Term परिक्षाको नजिता प्रकाशन तथा निजका  अभिभावकहरु सित अन्तरक्रिया बैठक सम्पन्न भयो  |

. नियमित कक्षा संचालन :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विधार्थीहरुको नियमित कक्षा संचालन भई रहेको छ |

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.