आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।११।३० देखि २०७९।१२।०६ सम्म । ई.सं. २०२३, ११ औं हप्ता)
१. | Skin Smear तालिममा सहभागी पठाईएको बारे l |
श्री लालगढ कुस्ठरोग अस्पताल तथा सेवा केन्द्र, लालगढ, धनुषा को आयोजनामा मिति २०७९/१२/०५ देखि २०७९/१२/१० गते सम्म लालगढ अस्पताल, लालगढमा संचालन भएको "Skin Smear" तालिममा यस आम्दा अस्पताल, दमकबाट श्री सन्तोष कुमार भगत (ल्याब टेक्नीसियन) ले तालिममा सहभागिता जनाउनु भएको छ । |