Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-11
Expiry Date: 2024-03-17

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।१२।०५ गते, सोमवार
(अवधि वि.सं. २०८०।११।२८ देखि २०८०।१२।०४ सम्म । इ.सं. २०२४, ११ औं हप्ता)

 
 १. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
२. सामुदायिक फिल्ड अभ्यास
नर्सिङ्ग कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू सामुदायिक फिल्ड अभ्यास इलाम जिल्लाको वुकुवा गाउँपालिका वडा नं. ५ मा सम्पन्न भएको छ।
 
३. अवलोकन भ्रमण
नर्सिङ्ग कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रममा आधारित  विभिन्न संघ संस्थाहरू (एस.ओ.एस./सि.वि.आर./दुग्ध विकास संस्थान) आदिमा अवलोकन भ्रमण सम्पन्न भएको छ।

४. क्लिनिकल पोष्टिङ्ग
नर्सिङ्ग कार्यक्रम दोश्रो र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रममा आधारित  क्लिनिकल पोष्टिङ्ग शुरु भएको छ।
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.