Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-03-28
Expiry Date: 2023-04-02

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१२।१३ गते
(अवधि वि.सं. २०७९।१२।०७ देखि २०७९।१२।१३ सम्म । ई.सं. २०२३, १२ औं हप्ता)

 
१. आम्दा अस्पताल दमकमा ३ दिने VIA तालिम सुरु भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०७९।१२।१२ देखी Action for Nepal  को वित्तीय सहयोगमा स्वास्थ्य तालिम केन्द्र, कोशी प्रदेशको support मा "VIA-Visual Inspection with Acetic Acid" तालिम/कार्यक्रम यस आम्दा अस्पतालको SBA तालिम हल,  दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटन आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्माले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा अस्पताल बाट डा. बिम्ला बुढाथोकी, सुमन कुमार नेपाल, पुनम गौरोले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ३ दिनसम्म संचालन हुने उक्त तालिममा ताप्लेजुंग  बाट १ जना, सोलुखुम्बुबाट ५ जना र आम्दा अस्पताल बाट १ जना गरी जम्मा ७ जना स्वास्थ्यकर्मीले तालिममा सहभागी हुनुहुन्छ ।
 



 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.