Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-04-02
Expiry Date: 2023-04-08

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०७९।१२।२७ गते, सोमवार (इ.सं. २०२३ अप्रिल १०) (अवधि वि.सं. २०७९।१२।१९ देखि २०७९।१२।२५ सम्म । ई.सं. २०२३, १४ औं हप्ता)

१. पदपुर्तिको सूचना प्रकाशन

आम्दा नेपाल केन्द्रिय कार्यालयमा कार्यरत वित्त नियन्त्रक (Finance Controller) र दन्त चिकित्सक (Dental Officer) ले पदबाट राजिनामा दिनु भएकाले सो रिक्त पदमा पदपुर्ति गर्न वि.सं २०७९।१२।२४ गते सूचना 009064 प्रकाशन गरिएको छ ।

२. वातावरणिय प्रभाव मूल्याङ्कन

सिद्दार्थ बाल तथा महिला अस्पतालको वातावरणिय प्रभाव मूल्याङ्कनका लागी वि.सं. गते २०७९।१२।२३ गते स्वास्थ्य मन्त्रालयमा कार्यसुचि वि.सं. २०८०।०१।०४ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

३. आ.व. २०८०।०८१ को लागी वार्षिक नीति, योजना, कार्यक्रम र बजेट

आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूले आ.व. २०८०।०८१ को लागी वार्षिक नीति, योजना, कार्यक्रम र बजेट तयार गर्दा प्रयोग गर्ने ढाँचा/नमूना तयार गरी पठाइएको छ ।

धन्यबाद !

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.