Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-04-08
Expiry Date: 2024-05-12

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।१२।२६ गते, सोमवार

(अवधि वि.सं. २०८०।१२।१९ देखि २०८०।१२।२५ सम्म । इ.सं. २०२४, १४ औं हप्ता)
 
 १. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
२. क्लिनिकल पोष्टिङ्ग
नर्सिङ्ग कार्यक्रम दोश्रो र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रममा आधारित  क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
 
३. दोश्रो आन्तरिक मूल्याङ्कन परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका सामान्य चिकित्सा कार्यक्रम, मेडिकल ल्याव टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रम दोस्रो वर्षका विधार्थीहरुको दोश्रो आन्तरिक मूल्याङ्कन परीक्षा भईरहेको छ।
 
४. Eye posting
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका सामान्य चिकित्सा कार्यक्रमका तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई क्रमशः १० जना बिर्तामोड आखाँ अस्पताल, १८ जना मेची आखाँ अस्पताल, र १० जना  दृस्टी आखाँ अस्पतालमा Eye Posting मिती २०८०/१२/२५ गते देखि २०८०/१२/३० गते सम्म  गरिएको छ |

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.