Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-04-13
Expiry Date: 2020-04-20

AMDA
MCH Project
Dang
Weekly News
गढवा गाउँपालिका बिपद कोष लाई सहयोग

आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजना ले २०७६-१२-२८ गते शुक्रबार का दिन गढवा गाउँपालिका बिपद कोषमा एक लाख को सहयोग गरेको छ । गढवा गाउँपालिका द्वारा स्थापना गरेको यो बिपद कोष ले कोरोना भाइरस बाट प्रभावित बिपन्न तथा ज्याला मजदुरी गरि छाक टार्ने गरेका नागरिक हरु लाई राहत को व्यवस्था गर्ने गरेको छ । आम्दा माइन्ड्स द्वारा सहयोग भएको उक्त रकम परियोजनाका कार्यक्रम प्रवन्धक राजेन्द्र रुचालले गाउँ पालिका अध्यक्ष श्री सहजराम यादव लाइ हस्तान्तरण गर्नु भएको हो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.