सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।०३ गते, सोमवार
अवधिः वि.सं. २०८०।१२।२६ देखि २०८१।०१।०२ गते सम्म (ई.सं. २०२४, १५ हप्ता) ।
साप्ताहिक अंक: १५/२०२४
१. व्यवस्थापन कार्यशाला गोष्ठी:
आम्दा नेपाल मातहतका कार्यालयहरुको मिति २०८०.१२.२८ र २९ गते काठमाडौँमा व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न भएको छ उक्त गोष्ठीमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको आर्थिक वर्ष २०८१/०८२ को नीति, योजना, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ।
२. Community Posting :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत नर्सिंग बिधार्थीहरुको मिति २०८१.०१.०२ गते बाट देवदह नगर पालिका वडा न. १० चरंगेमा पाठ्यक्रममा आधारित Community posting संचालन भई रहेको छ |
३. नयाँ बर्ष २०८१ को अवसरमा शुभ कामना आदान प्रदान :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवल अध्ययनरत बिधार्थीहरु र शिक्षकहरु बीच नयाँ बर्ष २०८१ को पावन अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम भएको छ |
![]() |
![]() |
Celebrating New Year 2081_20810101_AIHS Butwal | |
![]() |
|
Celebrating New Year 2081_20810101_AIHS Butwal |