Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-04-22
Expiry Date: 2024-04-29

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०१।१० गते
(अवधि वि.सं. २०८१।०१।०३ देखि २०८१।०१।०९ सम्म ई.सं. २०२४, १६ औं हप्ता)

१.
आम्दा अस्पतालको Doctors र Hospital Ward Incharge हरुको बैठक सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।०१।०५ गते अस्पतालका Doctors र वार्ड इन्चार्जहरुको बैठक सम्पन्न भएको छ l अस्पतालमा लागु भएका स्वास्थ्य बिमा र सामाजिक सुरक्षा  कार्यक्रममा बिरामिबर्गलाई पर्न गएको असुबिधा तथा अस्पताल लाई Hospital Documentation मा हुने समस्याहरु, Claim मा हुने समस्याहरुका बिषयहरुमा छलफल सम्पन्न भयो l समस्याहरु बारे छलफल गर्दै अस्पतालका मेसु. डा. प्रकाश शर्माले स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कार्यक्रमका Procedure Guideline, Claim Process बारे विस्तृत रुपमा जानकारी गराउनुभयो साथै आगामी दिनमा चाडै अस्पतालमा देखापरेका समस्याहरु चाडै समाधान हुने समेत बिस्वाश दिलाउनु भयो l उक्त कार्यक्रम बारेमा OPD ward इन्चार्ज श्री रक्क्षा अधिकारीले जानकारी दिनुभयो l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.