Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-04-29
Expiry Date: 2024-05-05

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०१।१७ गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।१० देखि २०८१।०१।१६ सम्म । इ.सं. २०२४, १७ औं हप्ता)

 
 १. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl

२. Botanical Tour
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत सामान्य चिकित्सा र मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रमको पाठ्यक्रम अनुसार botanical tour मिति २०८१/०१/१४ गते धरान स्थित चिन्ड़े डाडांमा सम्पन्न भएको छ।
 
३. हात्ती पाईले रोग विरूद्धको औषधि
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत विद्यार्थी तथा कर्मचारीले हात्ती पाईले रोग विरूद्धको औषधी मिति २०८१/०१/१६ गते आइतबारका दिन खाएका थिए|

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.