आम्दा मेची अस्पताल
धुलावारी, झापा
प्रकाशन मितिः २०८१ ।०१।१७ गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।१० देखि २०८१।०१।१६ सम्म । इ.सं. २०२४, १७ औं हप्ता)
१. Diabetes Day संचालन l
- यस अस्पतालमा प्रत्येक महिनाको १५ गते संचालन हुदै आएको Diabetes Day को अवसरमा २०८१ वैशाख १५ गते ६१ जनाले निशुल्क मधुमेह परिक्षण संचालन गराउनु भयो भने १६ गते ३५ जनाले निशुल्क विशेषज्ञ सेवा लिनु भएको छ l
- आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा प्रमाणपत्र तह सामान्य चिकित्सा तेश्रो वर्षमा अध्ययनरत प्रशिक्षार्थीहरुको comprehensive clinical posting मिति २०८१/०१/०९ गते देखि यस अस्पतालमा निरन्छतर संचालन भई रहेको छ l उक्त क्लिनिकल अभ्यास ४ हप्ता सम्म निरन्तर संचालन हुनेछ l
- आम्दा मेची अस्पताल व्यवस्थापन तथा संचालन निर्देशिकालाई अन्तिम रुप दिन प्रथम चरणको छलफल वाणिज्य संघ संग गरिएको छ l दोश्रो चरणमा नगरपालिका प्रतिनिधि , आम्दा प्रतिनिधि तथा मेची उद्योग वाणिज्य संघ प्रतिनिधि छलफल गरि निचोड निकाल्ने तयारि रहेको छ l