Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-20
Expiry Date: 2024-05-26

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०२।०७ गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।३१ देखि २०८१।०२।०६ सम्म । इ.सं. २०२४, २० औं हप्ता)

 
 
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
२. विद्यालय स्वास्थ्य कार्यक्रम
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्ष अध्ययनरत विद्यार्थीहरूद्वारा मिति २०८१/०२/०६ गते आइतबारका दिन धुलाबारी स्थित शिसु शिक्षा प्राथमिक विद्यालयमा Tiphiid, fever र Oral Health को बारेमा जानकारी दिइएको छ |

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.