सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८१।०२।०६ देखि २०८१।०२।१२ गतेसम्म (ई.सं. २०२४, २१औं हप्ता) ।
साप्ताहिक अंक: २१/२०२४
- यस सप्ताहभरि तराइमा बढेको गर्मीका कारण वहिरंग तथा इमर्जेन्सी विभागमा आउने बिरामी तथा उपचारका लागि भर्ना हुने बिरामीहरूको चाप अत्यधिक रह्यो ।
- यस सप्ताहमा अस्पतालका नियमित कार्यहरू सम्पन्न भए ।
धन्यवाद !