Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-24
Expiry Date: 2024-06-29

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०३।१० गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।०३ देखि २०८१।०३।०९ गते सम्म (ई.सं. २०२४, २५ हप्ता)
साप्ताहिक अंक: २५/२०२४
 

१. योग दिवस सम्बन्धमा
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८१.०२.२७ गतेको च.न. ७१ पत्र अनुसार साथै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लुम्बिनी प्रदेश कार्यालयको परिपत्र अनुसार यस प्रदेश अन्तर्गत संचालित शिक्षालयहरुलाई मिति २०८१/०३/०७ का दिन “महिला सशक्तीकरण लागि योग (Yoga for women empowerment )” को नारा सहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन  निर्देशन भए बमोजिम सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त दिन भव्यताका साथ विधार्थीहरुको उल्लेखनिय उपस्थितिका साथ योग गरेर  मनाइयो । उक्त कार्यक्रममा मे.सु. डा. विनोद कुमार पराजुलीज्यू सहभगि हुनु भएको थियो,  कार्यक्रमको सहजीकरण प्रधानाचार्य श्री सरिता रावलज्यूले गर्नुभएको थियो भने प्रशिक्षण योग शिक्षक श्री ज्ञानु कार्कीले गर्नुभएको थियो ।
 
   
International Yoga Day_20240621_AIHS Butwal


 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.