Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-01
Expiry Date: 2024-07-13

आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०३।१७  गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।१० देखि २०८१।०३।१६ गतेसम्म (ई.सं. २०२४, २६ औं हप्ता) ।
साप्ताहिक अंक: २६/२०२४
 
१. सुगर डे संचालन सम्बन्धमा 
 
 यस अस्पताल बाट प्रत्येक महिनाको १५ तथा १६ गते संचालन भई रहेको सुगर डे कार्यक्रममा ५७ जना विरामीहरुले निशुल्क मधुमेह परिक्षण तथा विशेषज्ञ सेवा लिनु भएको छ  ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.