Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-07-31
Expiry Date: 2023-08-06

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 
प्रकाशन मितिः २०८०।०४।१५ गते, सोमवार
(अवधि वि.सं. २०८०।०४।०८ देखि २०८०।०४।१४ सम्म । इ.सं. २०२३, ३० औं हप्ता)
 
१. शैक्षिक सत्र २०८०/०८१ को लागि  Entrance आवेदन फारम प्राप्त भएको
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको सूचना बमोजिम प्रवेश परीक्षाको फारम बुझिलिने अन्तिम म्याद मिति २०८०/०४/१४ सम्म रहेकोमा यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  तपशिल बमोजिमका कार्यक्रममा प्रवेश परिक्षामा आवेदनहरु आएका छन् l
क्र.सं.              कार्यक्रम                                  आवेदन फारम संख्या              कैफियत
१.                      नर्सिङ                                                  ३१८
२.                     सामान्य चिकित्सा                                     २६
३.                     मेडिकल ल्याव टेक्नोलोजी                          ५
४.                     डायाग्नोष्टिक रेडियोग्राफी                            २         
५.                     फिजियोथेरापी                                          २
 
२. कार्य सम्पादन मुल्यांकन अंकभार अभिलेख पठाईएको
मिति २०८०/०४/१० गते यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीहरु को आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादन मुल्याकंन अंकभार अभिलेख आम्दा नेपाल केन्द्रीय कार्यालय पठाईएको छl
 
३. निरन्तर कक्षा संचालन साथै Comprehensive Clinical Posting भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सक र नर्सिङ संकायको अन्तिम वर्ष तर्फका विद्यार्थीहरुको Comprehensive Clinical Posting को निमित् आम्दा अस्पताल दमक, प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबारी र आम्दा मेची अस्पताल र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.