Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-21
Expiry Date: 2024-07-27

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०४।१४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०४।०६ देखि २०८१।०४।१२ गतेसम्म (ई.सं. २०२४, ३०औं हप्ता) ।
साप्ताहिक अंक: ३०/२०२४
 
१. आन्तरिक व्यवस्थापन समिति बैठक सम्पन्न
मिति २०८१/०४/१० गतेका दिन आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल आन्तरिक व्यवस्थापन समिति बैठक सम्पन्न भयो । पूर्ण उपस्थितिमा सम्पन्न भएको बैठकले विभिन्न प्रस्ताव उपर छलफल गरि आवश्यक निर्णय समेत गरेको थियो ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.