Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-07-27
Expiry Date: 2020-08-02

साप्तिहिक बैठक 2077.04.12

मितिः २०७७।०४।१२

साप्ताहिक समाचार

१.       कर्मचारी पदपूर्ति सम्बन्धमा

आम्दा नेपाल अनतर्गत सञ्चालित भुटानी शरणार्थीहरूका लागि प्राथमिक स्वास्थ्य सेवा परियोजनाका लागि परामर्श सेवाका लागि Biomedical Engineer को सूचना (सूचना नं.००७१०४/०१/२०७७/७८) अनुरूप मिति २०७७.०४.१० गते सम्पन्न परीक्षाबाट श्री स्मृती काफ्ले (सि.नं.१००६) छनौट हुनु भएको व्यहोरा जानकारी गरिएको छ ।

२.      दरभाउ प्रस्ताव आव्हानको सूचना

आम्दा नेपाल अन्तर्गत संचालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रयोजनार्थ एक थान Hematology Analyzer खरिद गर्न मिति २०७७/०४/०९ मा पुनः दरभाउ प्रस्तावको सूचना (007115/AMDA/SCWH/2077/78) प्रकाशन गरिएको छ ।

३.      दरभाउ प्रस्ताव आव्हानको सूचना

आम्दा नेपाल अन्तर्गत संचालित आम्दा अस्पतालदमकको प्रयोजनार्थ एक थान Dell PowerEdge T840 Server Computer खरिद गर्न मिति २०७७/०४/०९ मा दरभाउ प्रस्तावको सूचना (007116/AMDA/AH/2077/78) प्रकाशन गरिएको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.