Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-26
Expiry Date: 2024-09-01

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०५।१० गते, सोमवार
(अवधि वि.सं. २०८१।०५।०३ देखि २०८१।०५।०९ सम्म । इ.सं. २०२४, ३४ औं हप्ता)

 
 १. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. आन्तरिक परीक्षा सुचारु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत मेडिकल ल्याव टेक्नोलोजी पहिलो, र सामान्य चिकित्सा पहिलो वर्षका विद्यार्थीहरुको यहि मिति २०८१।०४।२० गते आइतबार देखि तेश्रो आन्तरिक परीक्षा सुचारु भएको छ।
३. विद्यार्थी भर्ना
शैक्षिक सत्र २०८१/०८२ का लागि नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र  फिजियोथेरापी कार्यक्रमको रिक्त सिटको निवेदन दिनुहुन मिति २०८१ भाद्र ७ गते सूचना प्रकाशित गरिएको छ। साथै मेडिकल ल्याव टेक्नोलोजी र  फिजियोथेरापी कार्यक्रम पुनः प्रवेश परीक्षा मिति २०८१ भाद्र ६ गते देखि आवेदन खुल्ला भएको छ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.