Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-09-25
Expiry Date: 2023-10-01

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०६।०८ गते
(अवधि वि.सं. २०८०।०६।०१  देखि २०८०।०६।०७ सम्म । ई.सं. २०२३, ३८ औं हप्ता)

 
१. "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिमको सम्पन्न भएको बारे ।
श्री सामाजिक तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश सरकार, पोखराको आयोजनामा मिति २०८०/०५/११ देखि २०८०/०५/३१ गते सम्म यस आम्दा अस्पताल दमकमा ७२ औ  "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिमको समापन भएको छ l उक्त  तालिमको समापन कार्यक्रममा यस अस्पताल प्रमुख डा. प्रकाश शर्मा ले गर्नु भयो, उक्त कार्यक्रमको बारे जानकारी आदानप्रदान भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. पुरुषोत्तम माझी, टिका सुबेदी र पुनम गौरो रहनुभएको थियो l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरुलाई अल्ट्रासाउन्ड मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिएको, तालिमको समापन कार्यक्रमको क्रममा अस्पताल प्रशासन प्रमुख सुमन कुमार नेपालले जानकारी दिनुभयो ।
 
२. आम्दा अस्पतालमा नयाँ Hospital Management Software-D-code Web Health संचालनमा आएको बारे l
आम्दा नेपालले प्रयोगमा ल्याएको DCODE सफ्टवेयर यस आम्दा अस्पतालमा पनि संचालन सुरु भएको छ l उक्त software पूर्ण रुपमा संचालनमा आएपछि अस्पतालमा Ward module, Emergency module, Health Insurance Auto Claim, SSF Auto Claim, QR-Payment, Online Lab Report, x-ray Report and other report online,  Lab report SMS Alert! सेवाहरु थप हुने छन् साथै आगामी दिनमा web-site मार्फत OPD Registration, Appointment to Doctors जस्ता सेवाहरु पनि Online बाटै गर्न सकिने छ l

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.