Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-09-25
Expiry Date: 2023-10-01

आम्दा-नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।०६।१५ गते, सोमवार
अवधिः वि.सं. २०८०।०६।०८ देखि २०८०।०६।१४ गतेसम्म (ई.सं. २०२३,३९औं हप्ता) ।
साप्ताहिक अंक: ३९/२०२३


१. २५औं वार्षिकोत्सव सचिवालय उद्घाटन
मिति २०८०/०६/११ का दिन सिद्धार्थ बाल तथा महिला अस्पतालको २०८०/०७/१६ मा पर्ने २५औ वार्षिकोत्सवलाई लक्षित गर्दै सचिवालयको उद्घाटन भयो । उमेरका हिसाबले ज्येष्ठ वरिष्ठ चिकित्सक डा. गिरधर गोपाल गुप्ताज्यू एवं मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालज्यूले संयुक्त रूपमा रिबन काटी गर्नुभएको उद्घाटनका अवसरमा २५औ वर्षको लोगो समेत सार्वजनिक गरिएको थियो । उद्घाटन पश्चात मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालज्यूले उपस्थित अस्पताल परिवारलाई वार्सिकोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउनका लागि सम्बोधन गर्नुभएको थियो ।
 
 धन्यबाद !

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.