जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०६।१४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०६।०६ देखि वि.सं. २०८१।०६।१२ गते सम्म (ई.सं. २०२४, ३९ औं हप्ता) ।
साप्ताहिक अंक: ३९/२०२४
१. आम्दा नेपालको ६५औं साधारण सभाको तयारी ।
२. सामाजिक परिक्षण ।
३. समझदारी तथा संझौताको पालना ।
४. सामान खरिद
५. भर्चुअल उपस्थितिको प्रमाणीकरण ।
६. साझेदार संयोजकको जिम्मेवारी
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | आपूर्तिकर्ता सुचिकरणः आम्दा नेपालको खरिद कार्यविधि अनुरूप ६५औं साधारण सभालाइ व्यवस्थित रूपले सञ्चालन गर्न कामको वाँडफाँड सहित तयारी प्रारम्भ गर्ने । |
कार्यक्रम
२०८१०६१०
|
२ | सामाजिक परिक्षणः आम्दा नेपाल मातहतका कार्यालयहरू मार्फत प्रवाह गरिदै आएका सेवा तथा कार्यक्रमहरूको सामाजिक परिक्षण कार्यविधिमा तोकिए वमोजिम सामाजिक परिक्षण सम्पन्न गरी वि.सं. २०८१।०७।१५ गते भित्र सामाजिक परिक्षण प्रतिवेदन पेश हुने व्यवस्था मिलाउने । |
कार्यक्रम
२०८१०७१५
|
४ | समझदारी तथा संझौताः आम्दा नेपालले अन्य पक्ष संग गरेका समझदारी तथा संझौताहरूको सुची अध्यावधिक गर्ने र संझौताहरूमा तोकिएका शर्त पालनाका लागी आवश्यक व्यवस्था गर्ने । |
कार्यक्रम २०८१०६३० |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | सामान खरिदः आम्दा नेपालको स्विकृत वार्षिक नीति, योजना, कार्यक्रम तथा वजेटमा समावेश भएको कार्यक्रम सञ्चालनका लागी श्रोत सुनिश्चित गरी आवश्यक सरसामान खरिद गर्ने/गराउने । |
|
धन्यबाद !