Published Date: 2023-10-16
Expiry Date: 2023-10-22
आम्दा-नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०७।०६ गते, सोमवार
अवधिः वि.सं. २०८०।०६।२९ देखि २०८०।०७।०५ गतेसम्म (ई.सं. २०२३,४२औं हप्ता) ।
साप्ताहिक अंक: ४२/२०२३
१. कार्यक्रम संचालन, उद्घाटन कार्यक्रम समिति बैठक
मिति २०८० असोज २९ गतेका दिन अस्पतालको २५औं वार्षिकोत्सवको अवसरमा संचालन हुने कार्यक्रमको संचालन, उद्घाटन कार्यक्रमका लागि गठित समितिको बैठक सचिवालय कक्षमा बस्यो । बैठकमा अपेक्षित मंचासिन हुने अतिथिको संख्या, कार्यक्रम रचना, आवश्यक सामग्री आदि बारे छलफल भयो ।
२. प्राथमिक उपचार समिति बैठक
२५औं वार्षिकोत्सवको अवसरमा संचालन हुने विभिन्न कार्यक्रमहरूमा आवश्यकता अनुसार प्राथमिक उपचारका लागि तयारि अवस्थामा रहनुपर्नेभएकाले सो का लागि गठित समितिको बैठक मिति २०८०/०७/०२ का दिन सचिवालय कक्षमा बस्यो । समितिले दुर्घटना सम्भावित क्रियाकलापको पहिचान गर्दै सोका लागि कर्मचारी र औषधिजन्य सामग्री सम्बन्धि निर्णय गर्यो ।
धन्यबाद !