सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०७।१३ गते, सोमवार
अवधिः वि.सं. २०८०।०७ ।०६ देखि २०८०।०७।१२ गतेसम्म (ई.सं. २०२३,४३औं हप्ता) ।
साप्ताहिक अंक: ४३/२०२३
१. फुटसल प्रतियोगिता सम्पन्न
२. भलिबल प्रतियोगिता सम्पन्न
३. स्थानीय व्यवस्थापन समिति बैठक
धन्यबाद !