Week 44 :
( From November 31 – December 6 , 2022)
2079 Kartik 14 to 2079 Kartik 20
मिति २०७९ कार्तिक २१ गते,
यस अस्पतालको २४औ बार्षिकोत्सव कार्यक्रम मिति २०७९ कार्तिक १६ गते बुटवल उपमहानगरपालिका प्रमुख तथा सिध्दार्थ बाल तथा महिला अस्पताल स्थानिय ब्यबस्थापन समितिका अध्यक्ष श्री खेलराज पाण्डेय ज्यु को अध्यक्षतामा आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, पूर्व अध्यक्ष डा. सरोज वझा तथा मूख्य प्रशासक श्री सुदेश रेग्मि ज्यु को समुपस्थिति तथा पुर्व नगर प्रमुख, बुटवल उध्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु तथा बर्तमान पदाधिकारी र अस्पतालका कर्मचारीहरुको उपस्थितिमा बिभिन्न कार्यक्रम सहित सम्पन्न भयो ।