Meeting Targets and Maintaining Epidemic Control (EpiC), Itahari
हप्ताः ४४, वर्षः २०२२
प्रकाशन मितिः २०७९ कार्तिक २१ गते
मुख्य गतिबिधि
२. मिति २०७९/०७/२० को दिन साप्ताहिक बैठक सम्पन्न गरियो। जसमा अघिल्लो हप्तामा भएको क्रियाकलाप तथा उपलब्धिहरु बारे छलफल गरि अब आउने हप्ता के के क्रियाकलाप गर्ने भनि छलफल गरियो।
३. मिति २०७९/०७/२१ को दिन इटहरी सिटी क्लिनिक बाट १४ जना HIV संक्रमित व्यक्तिहरुको Viral Load को नमुना संकलन गरि NPHL टेकु पठाइयो।
४. मिति २०७९/०७/२२ को दिन प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको आयोगनामा PMTCT सेवाको reporting सम्बन्ध कार्यक्रममा झापा, मोरंग र सुनसरी जिल्लाको विभिन्न निजि अस्पतालहरु संग समन्यन गरि कार्यक्रममा सहभागी तथा सहजीकरण गरियो।
धन्यबाद !