Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-22
Expiry Date: 2022-11-27

                                               
                  आम्दा नेपाल           
    आम्दा मेची अस्पताल
        धुलावारी, मेचीनगर, झापा
 साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।०६ गते
(अवधि वि.सं. २०७९।०७।२८ देखि २०७९।०८।०५सम्म । ई .सं. २०२२, ४६ औं हप्ता)
 
१.

अस्पताल परिसरमा विभिन्न जातका फुलविरुवाहरुको वृक्षारोपण सम्पन्न 

मिति २०७९/०८/०१ गते मेचीनगर धुलावारी स्थित ऋद्धिसिद्धि महिला सहकारीद्वारा १६ औ वार्षिकोत्सवको उपलक्ष्यमा त्यस सहकारीका अध्यक्ष श्रीमति रुपा पौडेल खतिवडाको प्रमुख अध्यक्षतामा यस आम्दा मेची अस्पताल परिसरमा विभिन्न जातका फुल विरुवाहरुको  वृक्षारोपण गरि कार्यक्रम सम्पन्न गरियो ꠰

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.