Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-23
Expiry Date: 2022-11-27

आम्दा नेपाल

केन्द्रीय कार्यालय
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ

साप्ताहिक गतिविधि  

प्रकाशन मितिः २०७९।०८।०५ गते

(अवधि वि.सं. २०७९।०७।२८ देखि २०७९।०७।०४ सम्म । ई.सं. २०२२, ४६ औं हप्ता)
 

1 मेमोग्राम परिक्षण
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरमा सहभागी भएका महिलाहरु मध्ये २८ महिलाहरुको मिति २०७९ कार्तिक २९ गते मंगलवार मेमोग्राम परिक्षण सम्पन्न भएको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.