Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-11-12
Expiry Date: 2023-11-18

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०८।०४ गते, सोमवार
अवधिः वि.सं. २०८०।०७।२६ देखि २०८०।०८।०२ गते सम्म (ई.सं. २०२३, ४६ औं हप्ता) ।
साप्ताहिक अंक: ४६/२०२३


१. दीपावलीको शुभकामना ।
गैरनाफामूलक सामाजिक संस्था आम्दा नेपालको तर्फबाट वि.सं. २०८० सालको दिपावलीको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

२. कार्यकारिणी समितिको निर्वाचन कार्यक्रम ।
आम्दा नेपालको कार्यकारिणी समिति निर्वाचन प्रयोजनका लागी गठित निर्वाचन समिति २०८० का संयोजक श्री सुदेश रेग्मीको अध्यक्षमा वि.सं. २०८०।०७।३० गते सम्पन्न निर्वाचन समितिको प्रथम बैठकले कार्यकारिणी समिति निर्वाचनका निम्नानुसारको तालिका तय गरेको छ ।
 
कार्यक्रम मिति र समय
मतदाता नामावली प्रकाशन २०८०।०८।०४ ११।००
उमेद्वारी पत्र दाखिला २०८०।०८।०६ १०।०० – १५।००
उमेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन २०८०।०८।०६ १५।३०
उमेद्वारी दाखिला फिर्ता २०८०।०८।०७ १०।०० – १५।००
उमेद्वारहरूको अन्तिम नामावली प्रकाशन २०८०।०८।०७ १५।३०
फ्याक्स वा इमेल मार्फत मतपत्र प्राप्त गर्न चाहने सदस्यहरूले तत् संवन्धि निर्वाचन समितिलार्इ जानकारी दिने समय २०८०।०८।०८ १०।०० – १३।००
फ्याक्स वा इमेल मार्फत मतदान गर्न निवेदन पेश गरेका मतदाताहरूलार्इ मतपत्र पठाउने २०८०।०८।०८ १४।०० – १५।००
मतदान भर्इ सकेको मतपत्र फ्याक्स वा इमेल वा अन्य माध्यमबाट निर्वाचन समितिको कार्यालयमा आइसक्नु पर्ने समय २०८०।०८।०९ ०९।०० – ११।००
समितिले तोकेको स्थानमा स्वयं उपस्थित भई मतदान गर्ने समय २०८०।०८।०९ ०९।०० – ११।००
मतगणना तथा निर्वाचन परिणाम हस्तान्तरण २०८०।०८।०९ १३।००
 
 
 
 











धन्यबाद !

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.