Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-12-05
Expiry Date: 2022-12-11

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान

दमक, झापा

 

साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०७९।०८।१९ गते

(अवधि वि.सं. २०७९।०८।१२ देखि २०७९।०८।१८ सम्म । र्इ.सं. २०२२, ४८ औं हप्ता)

 

१.

कक्षा सञ्चालन

 

प्रविणता प्रमाण पत्र तह मेडिकल ल्याव टेक्नोलोजी कार्यक्रम र रेडियोग्राफी कार्यक्रम प्रथम वर्षको सैद्धान्तिक कक्षा २०७९ मंसिर १८ गते देखि शुरू गरिएको छ।

२.

प्रयोगात्मक कक्षा सञ्चालन

 

प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षको प्राथमिक स्वास्थ्य चौकी विषय र सामुदायिक स्वास्थ्य सम्वन्धि प्रयोगात्मक कक्षा धुलावारी र गौरीगञ्जमा मिति २०७९ मंसिर १५ गते सम्पन्न भयो।

३.

मर्मत सम्भार

 

अनलाइन UPS र सर्भर कम्पुटर मर्मत सम्भार पछि पुनःसञ्चालन गरिएको छ।

४.

वार्षिक परीक्षा २०७९

 

यस प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको नियमित तथा आंशिक वार्षिक परीक्षा २०७९ को लागि आवेदन फाराम भराइ प्राविधिक तथा व्यावसायिक तालिम परिषद्को वेवसाइटमा अद्यावधिक गरि क्षेत्रिय कार्यालय इटहरीमा दाखिला गरियो।

Weekly news (W48_20221205_104_AIHS)

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.