Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-12-06
Expiry Date: 2022-12-11

आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।२० गते
(अवधि वि.सं. २०७९।०८।११ देखि २०७९।०८।१८ सम्म । ई.सं. २०२२, ४८ औं हप्ता)


मुख्य गतिविधिहरु

OTTM PRELIMINARY METING कार्यक्रम सन्चालन भएको छ 
श्री आम्दा अस्पताल, दमक २ मा मितिः २०७९।०८।१३ देखी १४ गते सम्म राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NSTC को support मा OTTM PRELIMINARY METING कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल,  दमकमा सम्पन्न भएको छ  आगामी दिनमा OT सम्बन्धि तालिम संचालन गर्ने सहमति समेत भएको छ ।

संग्रहनिय तस्विरहरू
 
OTTM PRELIMINARY METING

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.