मितिः २०७६।०८।१६
साप्ताहिक समाचार
१. बैठक सम्पन्न
क. आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।०८।१३ मा कार्यकारिणी समितिको बैठक सम्पन्न भइ विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।२. फार्मेसी दर्ता
ख. आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको फार्मेसि दर्ताको कार्य औषधी व्यवस्था विभागमा प्रक्रियामा रहेको जानकारी गरिएको छ ।
धन्यबाद ।