Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-02-06
Expiry Date: 2023-02-12

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।२५ गते
(अवधि वि.सं. २०७९।१०।१६ देखि २०७९।१०।२२ सम्म । इ.सं. २०२३, ५ औं हप्ता)

 
१. जनशक्ति व्यवास्थापन तालिम
आम्दा नेपाल केन्द्रीय कार्यालयको आयोजनामा जनशक्ति व्यवस्थापन तथा वायोमेट्रिक प्रणालीवाट पारिश्रमिक व्यवस्थापन सम्वन्धि एक दिने तालिममा सहभागिता जनाइएको छ।
२. स्वागत तथा विदाइ कार्यक्रम
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सञ्चालित प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र रेडियोग्राफी कार्यक्रमहरूको विद्यार्थीहरूद्वारा मिति २०७९ माघ २० गते नयाँ तथा पुराना विद्यार्थीहरूको स्वागत तथा विदाइ कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।
३. अर्ध वार्षिक कार्यशाला गोष्ठी
आम्दा अस्पताल तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकको संयुक्त आयोजनामा एक दिने अर्ध वार्षिक कार्यशाला गोष्ठी मिति २०७९/१०/२१ गते सम्पन्न भएको छ l उक्त  कार्यक्रममा अस्पताल तथा प्रतिष्ठानका सम्पुर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.