जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०८।२४ देखि २०८०।०८।३० गते सम्म (ई.सं. २०२३, ५० औं हप्ता) ।
साप्ताहिक अंक: ५०/२०२३
१. समाज कल्याण परिषद्को अनुगमन ।
२. आमा समुहका अध्यक्षहरुलाई प्रशिक्षण ।
३. कर्मचारी अवकाश ।
३. सफ्टवेयरमा फार्मेशिको Form/Format तयार
४. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०९।०२ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | आन्तरिक तालिमः आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने । |
|
तयारी अन्तिम चरणमा |
२ | डिजिटल बैकिङ् सेवाः आम्दा नेपालको आर्थिक कारोवारलाइडिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने । |
|
|
३ | श्रम परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने |
अच्युत सापकोटा |
२०८००९१५ |
४ | सामाजिक परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने । |
अच्युत सापकोटा |
२०८००७१५ |
५ | आम्दा नेपालका फारमहरुको ढाँचालाई अन्तिम रुप दिई आम्दा नेपालको वेवसाईटमा राख्ने र समान प्रकृतिको काम सम्पुर्ण कार्यालयहरुले सोहि ढाँचा अनिवार्य रुपमा प्रयोग गर्न पत्राचार गर्ने । | सुदेश रेग्मी |
|
६ | अस्पतालहरुको अघिल्लो पटक नविकरण हुदाँको समयमा तोकिएका शर्तहरुको प्रगति विवरण माग गर्ने । | उमेश आचार्य |
२०८००९१३ |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ |
|
||
२ |
|
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | कर्मचारीको राजिनामाः आम्दा नेपाल केन्द्रिय कार्यालयमा विषेश सेवा करारमा कार्यरत नविन परियारले आफ्नो पदबाट राजिनामा दिनु भएकोमा स्विकृतिका लागि शिफारिश प्रस्ताव गर्ने । | अच्युत सापकोटा |
|
२ | बेतलवि विदाः नियमानुसार स्विकृत गर्न प्रस्ताव गर्ने | अच्युत सापकोटा |
|
३ |
|