दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।०९।०४ देखि २०७९।०९।१० सम्म । इ.सं. २०२२, ५१ औं हप्ता)
१. |
प्रयोगात्मक कक्षा सञ्चालन |
|
प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षको आँखा सम्वन्धि प्रयोगात्मक कक्षा मेची आँखा अस्पताल र विर्तामोड आँखा अस्पतालमा मिति २०७९ मंसिर ०४ गते देखि दुर्इ हप्ताको लागि पठाइएको छ। | ||
२. |
विद्यार्थी अवलोकन भ्रमण |
|
प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम प्रथम वर्ष अध्ययनरत विद्यार्थीहरूलाइ दुग्ध विकास संस्था विराटनगर, सामुदायिक पुनर्वास (CRB) विराटनगर, SOS बालबालिकाको गाउँ इटहरी, रत्न जेष्ठ नागरिक वृद्धाश्रम दमक, खानेपानी उपभोक्ता समिति दमकमा अवलोकन भ्रमण सम्पन्न गरिएको छ। |