Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-12-30
Expiry Date: 2025-01-05

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०९।१५ गते, सोमवार
(अवधि वि.सं. २०८१।०९।०८ देखि २०८१।०९।१४ सम्म । इ.सं. २०२४, ५२ औं हप्ता)

 
 
१. नियमित कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८१/०८२ मा अध्ययनरत नियमित प्रविणता प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरू नियमित रूपमा कक्षाहरू संचालन भएको छ।
२. Community Field Visit
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरत नर्सिङ्ग पहिलो वर्षका ४० जना विद्यार्थीहरुलाई Community field Visit को लागि दमक नगरपालिका, बुद्ध टोल-१, झापामा मिति २०८१/०८/२३ गते आइतबारका दिन देखि निरन्तर सञ्चालन भएको छ |

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.