Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-01-05
Expiry Date: 2020-01-12

मिति: २०७६/०९/२०
 
 आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
 
मुख्य गतिविधिहरु:
 

१. अवलोकन तथा निरिक्षण भ्रमण:
आम्दा नेपालका अध्यक्ष, महासचिव तथा मुख्य प्रशासकज्यूहरूबाट आम्दा मेची अस्पताल, धुलाबारीको अवलोकन तथा निरिक्षण भ्रमण मिति २०७६ पौष १७ गते सम्पन भएको छ । उक्त भ्रमणमा मेचीनगर नगरपालीकाका नगरप्रमुख श्री बिमल आचार्य तथा अस्पताल प्रमुख डा. पोषण रमन त्रिपाठी ज्यूहरुसंग भेटघाट भएको थियो । 
 
२. “सुगर डे” कार्यक्रम सम्पन:
मिति २०७६ पौष १५ गते यस आम्दा मेची अस्पताल, धुलाबारीमा “सुगर डे” कार्यक्रम संचाचलान भएको छ l उक्त कार्यक्रममा ९६ जना मधुमेह तथा प्रेसर रोगका बिरामीहरुको सुगर तथा स्वास्थ्य जाच गरिएको थियो । 
 
धन्यवाद । 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.