Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-01-19
Expiry Date: 2020-01-26

मिति: २०७६/१०/०५
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलाबारी, झापा l
 
मुख्य गतिविधिहरु:

१. कदरपत्र प्राप्त:
तेस्रो अन्तर्राष्ट्रिय औधोगिक व्यापार कृषि तथा पर्यटन महोत्सवमा आम्दा मेची अस्पताल, धुलाबारीको सहभागिताको कदर स्वरूप मेची उद्योग तथा वाणिज्य संघ, धुलाबारीबाट कदरपत्र प्राप्त भएको छ । 
 
२. अस्पताल नविकरण:
आम्दा मेची अस्पताल, धुलाबारीको अस्पताल संचालन स्वीकृति आ.व. २०७६/०७७ का लागि जिल्ला जनस्वास्थ्य कार्यलय, भद्रपुरबाट नविकरण भएको छ । 
 
धन्यवाद ।

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.