Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-03-16
Expiry Date: 2020-03-22

मिति: २०२०/०३/१६
 
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (१२ हप्ता):

वैठकमा सहभागीः
हाल विश्वमा देखिएको कोभिड १९ को संकमण नियन्त्रण, अस्पतालमा उपचारका लागि आउने विरामीहरूको जोखिम व्यवस्थापन  तथा समग्र दमक नगरको जनस्वास्थ्यका विषयमा छलफलका लागि आम्दा अस्पतालबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन ढकाल र जनरल फिजिसियन डा. दिवश राज बोहोरा सहभागी रहनु भयो ।
 
वैठकले रोगको जोखिम कम गर्न तथा महामारीको व्यवस्थापन गर्नका लागि दमक नगरपालीकाको समन्वयमा नेपाल रेडक्रस सोसाईटी, उपशाखा दमकको सयोजकत्वमा दमक नगरपालीका भित्र रहेको प्रत्येक स्वास्थ्य सस्थाहरूको प्रमुखहरू सहितको १० सदस्यीय नगर स्तरीय  Rapid Response Team (RRT) समिति गठन गरेको छ  । 
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.