Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-04-15
Expiry Date: 2020-04-21

मिति: २०२०/०४/१५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 मुख्य गतिविधिहरु (१६ हप्ता):

 कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि यस आम्दा अस्पताल, दमकमा स्थापना गरिएको फिभर क्लिनिकमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अति आवश्यक पर्ने व्यक्तिगत सुरक्षात्मक सामाग्रीहरू उपलव्ध गराउनुहुने तपशिल बमोजिमका सम्पुर्ण सहयोगी सघ सस्था तथा महानुभावहरूलाई आम्दा अस्पताल, दमकको तर्फबाट हार्दिक धन्यवाद प्रकट गरिएको छ ।

सहयोगी संघ सस्था तथा महानुभावहरूः
सि.न. सहयोगी दाताहरूको नाम ठेगाना प्राप्त सामाग्री कैफियत
 
१. श्री दमक नगरपालीकाको कार्यालय दमक पि.पि.ई: २ थान
 
 
२. श्री दमक उद्दोग वाणिज्य संघ दमक पि.पि.ई: २ थान
सर्जिकल माक्सः १५० थान
 
३. श्री निक साईमन्स इन्ष्टिचूट ललीतपुर पि.पि.ई: ५ सेट दमक नगरपालीका मार्फत प्राप्त भएको
४. श्री मदन अधिकारी दमक पि.पि.ई : १० सेट दमक नगरपालीका मार्फत प्राप्त भएको
 
■ फिभर क्लिनिक सञ्चालनः
आम्दा अस्पतलामा सञ्चालन गरिएको फिवर क्लिनिक र आकस्मिक कक्षमा (९ चैत्र २०७६ देखि चैत्र मसान्त २०७६ सम्ममा) ४८८ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा १०८ जना ज्वरोका विरामी रहेको थियो ।  तिनिहरू मध्ये संकास्पद २ जनालाई थ्रोट स्वाव परिक्षणका लागि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घरानमा पठाईएको थियो ।
 
■ स्वास्थ्य परिक्षणः
कोभिड १९ संक्रमणको संकास्पद विरामीहरूको लागि दमक नगरपालीकाले दाहाल प्रतिष्ठान र मिष्ट कलेज दमक ४ मा स्थापना गरिएको क्वारेन्टाइनमा रहेको विरामीहरूका लागि आम्दा अस्पताल, दमकवाट  डा. नविन ढकालको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीबाट दैनिक स्वास्थ्य परिक्षण गर्दै आएको र हालसम्म निजहरूको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.