Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-04-27
Expiry Date: 2020-05-03

मिति: २०२०/०४/२७
 

आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (१८ हप्ता):

सामाग्री हस्तान्तरणः
कोभिड १९ सक्रमणको रोकथाम र नियन्त्रणका लागि Province Health Logistic Management Center प्रदेश नं. १ विराटनगर मार्फत निक साइमन्स इन्ष्टिच्यूटले पि.पि.ई. सेट (१२ थान), माक्स (३०० थान), इन्फ्रारेड थर्मोमिटर (२ थान) र हेन्ड स्यानिटाईजर १०० र ५०० एम.एल.का (१० वोतल) सामाग्रीहरू ११ वैशाख २०७७ गते अस्पताललाई हस्तान्तरण गरेको छ ।
 
स्वाब संकलन वुथ जडानः
कोभिड १९ को संकास्पद विरामीहरूको सुरक्षित तवरवाट थ्रोट स्वाब संकलनका लागि दमक नगरपालीकाको सहयोगमा १ थान स्वाब संकलन वुथ अस्पताललाई हस्तान्तरण गरिएको छ । उक्त वुथ आम्दा अस्पताल, स्थानिय व्यवस्थापन समितिका अध्यक्ष तथा दमक  नगरप्रमुख श्री रोमनाथ ऒलीज्यू मार्फत अस्पताललाई विधिवत रूपमा १२ वैशाख २०७७ गते हस्तान्तरण भएको हो ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.