Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-05-04
Expiry Date: 2020-05-10

मिति: २०२०/०५/०४
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (१९ हप्ता):

पत्रकार सम्मेलनः
१५ वैशाख २०७७ का दिन दमक नगरपालीकामा आयोजित पत्रकार सम्मेलनमा कोभिड १९ सक्रमणको रोकथाम र नियन्त्रणका  लागि आम्दा अस्पताल, दमकद्वारा हालसम्म भए गरेको कार्यक्रमहरूको गतिविधिका वारेमा आम्दा अस्पताल, दमकका मे.सु डा. नविन ढकालले जानकारी गराउनु भयो । उक्त सम्मेलनमा सर्वसाधारणहरूले अपनाउनुपर्ने सावधानी तथा सचेतनाका वारेमा समेत पत्रकारहरूलाई अवगत गराउनु भयो ।  
 
अभिमुखिकरण तालीममा सहभागीः
जनस्वास्थ्य प्रयोगशाला प्रदेश नं. १ र दमक नगरपालीकाको आयोजनामा १३ वैशाख २०७७ गते अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरूलाई COVID 19 संक्रमणको Sample collection, Presentation र Transportation सम्वन्धि  १ दिने अभिमुखीकरणमा आम्दा अस्पतालबाट श्री साङनिमा लामा (ल्याब टेक्निसियन) सहभागी हुनुभएको थियो ।  
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.