Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-06-02
Expiry Date: 2020-06-08

मिति: २०२०/०६/०२
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (२३ हप्ता):

Virtual Meeting सम्पन्न:
१८ जेष्ठ २०७७ मा आम्दा नेपाल र आम्दा अस्पताल बिच Virtual Meeting सम्पन्न भयो । उक्त बैठकमा आम्दा अस्पताल, दमकमा शिषु स्याहार कक्ष निर्माण र अस्पतालमा कार्यरत कर्मचारीहरूको लागि कोरोना भाईरस जोखिम बिमा योजनामा सहभागी हुने लगाएतका अन्य विषयहरूमा  छलफल सम्पन्न भयो ।
 
बैठक सम्पन्न:
Nepal Development Society को अनुरोधमा May Measurement Month (MMM) 2020 अन्तर्गत रक्तचाप मापन अभियानमा आम्दा अस्पताल, दमक सहभागी हुने सम्बन्धी प्रारम्भिक चरणको Virtual Meeting सम्पन्न भएको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.